• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026
राजनीति

पूर्व गृहमन्त्री पक्राउ

काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो ।

उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको स्रोतले बताएको छ ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार